तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

सम्बन्धित सामग्री

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना : स्थानीय खुसी

लामो समयको प्रतीक्षापछि अन्ततः हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।

माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

काठमाडौं । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालयको औपचारिक उद्घाटन भर्खरै भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो । भर्खरै मात्रै गृहमन्त्री रमेश लेखकले उक्त कार्यालयको स्थापना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अध्यागमन कार्यालय स्थापना […]

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।नि

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

अध्यागमन कार्यालय कामरहित

दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ।

हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना

हुम्ला – हुम्ला जिल्लाको उत्तरी सिमाना हिल्सामा पहिलो पटक अध्यागमन कार्यालयको स्थापना भएको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार तिब्बतसँग जोडिएको कार्यालयको विधिवत रुपमा सिमाना हिल्सामा उद्घाटन गर्नुभएको हो । नेपाली सेनाको एमआई १७ हेलिकप्टर मार्फत काठमाडौदेखि सुर्खेत हुँदै हुम्ला पुगेका गृहमन्त्रीले अध्यागमन कार्यालय...

कोरला र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न माग - Naya Patrika

कोरला नाका र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न पोखराबासीले माग गरेका छन् । अध्यागमन विभागले सोमबार पोखरामा अयोजना गरेका अध्यागमन व्यवस्थापन सम्बन्धि अन्तरक्रियाका सहभागीले विभागसँग अध्यागमन कार्यालय स्थापना गर्न माग...पूरा पढ्नुहोस् »

तीन स्थानमा अध्यागमन कार्यालय स्थापना हुँदै - Naya Patrika

सरकारले मुलुकका तीन ठाउँमा अध्यागमन कार्यालय स्थापना गर्ने भएको छ । मोरङको रानी, इलामको पशुपतिनगर र हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना गर्ने भएको हो । यसका लागि गृह मन्त्रालयले प्रारम्भिक...पूरा पढ्नुहोस् »