तीन स्थानमा अध्यागमन कार्यालय स्थापना हुँदै - Naya Patrika

सरकारले मुलुकका तीन ठाउँमा अध्यागमन कार्यालय स्थापना गर्ने भएको छ । मोरङको रानी, इलामको पशुपतिनगर र हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना गर्ने भएको हो । यसका लागि गृह मन्त्रालयले प्रारम्भिक...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।नि

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

अध्यागमन कार्यालय कामरहित

दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ।

प्रतिनिधि सभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

प्रतिनिधि सभा बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो ।

हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना

हुम्ला – हुम्ला जिल्लाको उत्तरी सिमाना हिल्सामा पहिलो पटक अध्यागमन कार्यालयको स्थापना भएको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार तिब्बतसँग जोडिएको कार्यालयको विधिवत रुपमा सिमाना हिल्सामा उद्घाटन गर्नुभएको हो । नेपाली सेनाको एमआई १७ हेलिकप्टर मार्फत काठमाडौदेखि सुर्खेत हुँदै हुम्ला पुगेका गृहमन्त्रीले अध्यागमन कार्यालय...

कोरला र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न माग - Naya Patrika

कोरला नाका र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न पोखराबासीले माग गरेका छन् । अध्यागमन विभागले सोमबार पोखरामा अयोजना गरेका अध्यागमन व्यवस्थापन सम्बन्धि अन्तरक्रियाका सहभागीले विभागसँग अध्यागमन कार्यालय स्थापना गर्न माग...पूरा पढ्नुहोस् »

७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य

सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य

सरकारले भारतसँग सीमा जोडिएको दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ। विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्याङक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमकन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। गृह मन्त्रालउय स्रोतका अनुसार पिहलो चरणमा…