काठमाडौं । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालयको औपचारिक उद्घाटन भर्खरै भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो । भर्खरै मात्रै गृहमन्त्री रमेश लेखकले उक्त कार्यालयको स्थापना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अध्यागमन कार्यालय स्थापना […]