केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्यु : परिवार सहमत नहुँदा उठेन शव

बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।  रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदि झ

सम्बन्धित सामग्री

सर्लाही घटनाः तेस्रो दिन पनि उठेन जयशंकर शव

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका(६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् । स्थानीयले १० बुँदे […] The post सर्लाही घटनाः तेस्रो दिन पनि उठेन जयशंकर शव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव

१५ फागुन, काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको हो । गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भएका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका […]

बाजुरा प्रकरण : अझै उठेन चेतन र सञ्जीवको शव

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन । मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी-७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो । सञ्जीवको शव नाट्यश्वरी विद्यालयमै रहेको छ भने चेतनको शव बयलपाटा अस्पतालमा रहेको छ । चेतन […]

अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो। ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनि

अस्पतालमै शिशु र आमाको मृत्यु अझै उठेन शव

चार दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म शव उठ्न सकेको छैन ।

हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन

संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो । डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज […]

मणिग्राममा सीता पौडल मृत्यु प्रकरण : आठ दिनसम्म उठेन शव

२८ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उनको शव उठेको छैन । माइती पक्षले घटनालाई हत्या भन्दै उच्चस्तरीय छानबिनको मागसहित शव बुझ्न अस्वीकार गरेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला […]

शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो

लमजुङ । लमजुङमा एक जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएपनि शव उठेन । सुन्दरबजार नगरपालिका– २ का ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण सुन्दरबजारमै रहेको नमुना सामुदायिक अस्पतालमा शुक्रबार राती मृत्यु भएको थियो । उनको शव अवेरसम्म नउठेपछि एम्बुलेन्समा शव राखेर घाट पु-याउने काम गरिएको हो । लमजुङ जिल्लामा आजसम्म पनि एउटै पनि शव वाहन […] The post शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.