लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव

१५ फागुन, काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको हो । गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भएका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका […]

सम्बन्धित सामग्री

मुम्बईमा रामेछापका सुरेश थापाको निधन, आफन्तको पहिचान नहुँदा शव उठेन

काठमाडौं, २ फागुन । भारतको मुम्बईमा निधन भएका रामेछापका सुरेश थापाको आफन्तको पहिचान नहुँदा शव उठ्न सकेको छैन । ६१ वर्षीय मृतक सुरेशको घर रामेछाप भन्नेमात्रै थाहा भएको र अन्य विवरण केही थाहा नहुँदा शव उठ्न नसकेको नेपाली कामगार सेना भारतका अध्यक्ष राज ठाकुर (मास्टर थापा) ले जानकारी दिए । मृतक सुरेशकी श्रीमतीको छ महिनाअघि […]

सर्लाही घटनाः तेस्रो दिन पनि उठेन जयशंकर शव

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका(६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् । स्थानीयले १० बुँदे […] The post सर्लाही घटनाः तेस्रो दिन पनि उठेन जयशंकर शव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुरा प्रकरण : अझै उठेन चेतन र सञ्जीवको शव

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन । मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी-७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो । सञ्जीवको शव नाट्यश्वरी विद्यालयमै रहेको छ भने चेतनको शव बयलपाटा अस्पतालमा रहेको छ । चेतन […]

केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्यु : परिवार सहमत नहुँदा उठेन शव

बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।  रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदि झ

हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन

संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो । डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज […]

सीता भण्डारीको रहस्यमय मृत्युको २६ दिनसम्म पनि शव उठेन, मृतकका आफन्त आन्दोलनमा

रुपन्देहीको तिलोत्तमा– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीको रहस्यमय मृत्युको २६ दिन बित्दा पनि उनको शव उठ्न सकेको छैन । सीताका आफन्तहरूले उनको हत्या भएको भन्दै सोहीअनुसार मुद्दा अगाडि बढाउनुपर्ने...

मणिग्राममा सीता पौडल मृत्यु प्रकरण : आठ दिनसम्म उठेन शव

२८ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उनको शव उठेको छैन । माइती पक्षले घटनालाई हत्या भन्दै उच्चस्तरीय छानबिनको मागसहित शव बुझ्न अस्वीकार गरेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला […]

शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो

लमजुङ । लमजुङमा एक जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएपनि शव उठेन । सुन्दरबजार नगरपालिका– २ का ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण सुन्दरबजारमै रहेको नमुना सामुदायिक अस्पतालमा शुक्रबार राती मृत्यु भएको थियो । उनको शव अवेरसम्म नउठेपछि एम्बुलेन्समा शव राखेर घाट पु-याउने काम गरिएको हो । लमजुङ जिल्लामा आजसम्म पनि एउटै पनि शव वाहन […] The post शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पाल्पामा कोरोना सङ्क्रमितको लास उठेन

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको तर कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन ।तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसक

अझै उठेन ३ बालकको शव

कार भित्र मृत फेला परेका तीन बालकको शव अझै उठ्न सकेको छैन। बैशाख १८ गते बेलुका दाङको तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको  कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न नमानेका हुन् । पीडित परिवारले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै आ...