संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो । डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज […]