बाजुरा प्रकरण : अझै उठेन चेतन र सञ्जीवको शव

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन । मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी-७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो । सञ्जीवको शव नाट्यश्वरी विद्यालयमै रहेको छ भने चेतनको शव बयलपाटा अस्पतालमा रहेको छ । चेतन […]

सम्बन्धित सामग्री

मौसम खराबीले हेलिकोप्टर बस्न नसक्दा वडाध्यक्षको शव उठेन

बाजुरा । मौसम खराब भएपछि बाजुराको बडीमालिका जाने क्रममा मृत्यु भएका तिर्थयात्री राम बहादुर बोहराको शव उठ्न सकेको छैन ।