लमजुङ । लमजुङमा एक जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएपनि शव उठेन । सुन्दरबजार नगरपालिका– २ का ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण सुन्दरबजारमै रहेको नमुना सामुदायिक अस्पतालमा शुक्रबार राती मृत्यु भएको थियो । उनको शव अवेरसम्म नउठेपछि एम्बुलेन्समा शव राखेर घाट पु-याउने काम गरिएको हो । लमजुङ जिल्लामा आजसम्म पनि एउटै पनि शव वाहन […]
The post शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.