अक्सिजेनेटर नहुँदा गंगालालमा मुटुको शल्यक्रिया बन्द, बिरामीको डिस्चार्ज

अक्सिजेनेटरको अभावका कारण शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।

सम्बन्धित सामग्री

अझै आएन अक्सिजेनेटर : मनमोहनबाट सापटी लिएर अपरेसन गर्दै गंगालाल

मुटुको शल्यक्रिया गर्न ‘अक्सिजेनेटर’ अत्यावश्यक मेसिन हो । मुटुको अपरेसन गर्दा फोक्सोको काम गर्ने उपकरण हो ‘अक्सिजेनेटर’  ।यसैको अभावमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र मुटुको शल्यक्रिया नै रोकियो  पनि । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको थियो । तर अस्पतालमा अझै पनि अक्सिजेनेटर आपूर्ति भएको छैन ।

अक्सिजेनेटर भित्रियो

मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन ल्याइएको छ। अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो। आइतबार तीन सय अक्सिजेनेटर मेसिन नेपाल आइपुगेको छ। ती मेसिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ल्याइएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले गङ्गालाल अस्पतालमा पनि सापटीका रूपमा अक्सिजेनेटर मेसिन दिन सकिने बताउँदै भन्नुभयो, “गङ्गालालमा धेरै सङ्ख्यामा शल्यक्रिया गरिने भएकाले मात्र अभाव भएको हो।”

सकिँदै अक्सिजेनेटरको मौज्दात

राष्ट्रिय गंगालाल हृदय केन्द्रमा केही दिनदेखि अभाव भइरहेको अक्सिजेनेटर उपकरण मुटुको शल्यक्रिया गर्ने अन्य अस्पतालमा पनि सीमित मात्रामा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।...

‘अक्सिजेनेटर’ नहुँदा गंगालालले फर्कायो मुटुको शल्यक्रिया गर्नुपर्ने ४५ बिरामी

काठमाडौँ– शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले अक्सिजेनेटरको अभाव देखाउँदै मुटुकाे शल्यक्रियाका लागि भर्ना भएका ४५ जना बिरामी फिर्ता गरेको छ। ‘ओपेन हार्ट सर्जरी’का लागि प्रयोग हुदै आएको अक्सिजेनेटरको अभाव भएपछि केन्द्रले बिरामी फिर्ता गरेको जनाएकाे छ। अक्सिजेनेटर आयात गर्ने ठाउँमै अभाव भएका कारण यस्तो समस्या आएको गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए। उनले भने, ‘अक्सिजेनेटरको […]

गंगालालमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द

शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएको अस्पताल प्रसासनले जनाएको छ।...

अत्यावश्यक सामान नहुँदा गंगालालमा मुटुको शल्यक्रिया रोकियो

४ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् । ‘गंगागाल अस्पतालमा मात्रै मुटुको शल्यक्रिया रोकिएको होइन । नेपालमा अन्य अस्पतालमा पनि रोकिएको […]

गंगालालमा इमर्जेन्सीबाहेकका मुटुको शल्यक्रिया स्थगित

काठमाडौं । गंगालाल हृदयरोग केन्द्रले अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीबाहेकका मुटुको शल्यक्रिया सेवा स्थगन गरेको छ । अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीसबाहेकका मुटुको शल्यक्रिया स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालसँग इमर्जेन्सी ‘केस’का लागि तीन र बालबालिकामा प्रयोग हुने १५० मात्र अक्सिजेनेटर मौज्दात रहेपछि ‘ओपन हार्ट सर्जरी’का लागि भर्ना भएका ४५ बिरामीलाई...

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द

काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो । शल्यक्रिया सेवा रोकिएसँगै अस्पतालमा भर्ना भएका करिब ५० बिरामी घर फर्किएका स्रोतले जनाएको छ । अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ समयमै व्यवस्था मिलाएको भए त्यस्तो समस्या नआउने चिकित्सकहरु बताउँछन् […]