काठमाडौं । गंगालाल हृदयरोग केन्द्रले अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीबाहेकका मुटुको शल्यक्रिया सेवा स्थगन गरेको छ । अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीसबाहेकका मुटुको शल्यक्रिया स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालसँग इमर्जेन्सी ‘केस’का लागि तीन र बालबालिकामा प्रयोग हुने १५० मात्र अक्सिजेनेटर मौज्दात रहेपछि ‘ओपन हार्ट सर्जरी’का लागि भर्ना भएका ४५ बिरामीलाई...