४ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् । ‘गंगागाल अस्पतालमा मात्रै मुटुको शल्यक्रिया रोकिएको होइन । नेपालमा अन्य अस्पतालमा पनि रोकिएको […]