काठमाडौँ– शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले अक्सिजेनेटरको अभाव देखाउँदै मुटुकाे शल्यक्रियाका लागि भर्ना भएका ४५ जना बिरामी फिर्ता गरेको छ। ‘ओपेन हार्ट सर्जरी’का लागि प्रयोग हुदै आएको अक्सिजेनेटरको अभाव भएपछि केन्द्रले बिरामी फिर्ता गरेको जनाएकाे छ। अक्सिजेनेटर आयात गर्ने ठाउँमै अभाव भएका कारण यस्तो समस्या आएको गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए। उनले भने, ‘अक्सिजेनेटरको […]