दाङ– निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हुन् । विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी […]
नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।
दाङ- दाङ प्रतिनिधिसभा १ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका अनुराग खड्कालाई बधाई तथा शुभकामना दिनेकाे भीड लागेकाे छ। खड्काका समर्थक तथा नातेदारहरूले अबिर, माला र खादा लगाइदिएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतले पराजित गरे। यससँगै नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। खड्काले १६ हजार २२२ […]
बुटवल - दाङ क्षेत्र नं. १ (२) मा नेपाली नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।
खत्रीलाई ३ हजार ५२ मतअन्तर...
दाङ – दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभयो ।
खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभयो । उहाँ स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुनुहुन्छ ।
दाङ- नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा- १ प्रदेश सभा ‘ख’ बाट खड्का ३ हजार ५२ मतले विजयी भएका हुन्। एमालेका उम्मेदवार कुलबहादुर केसीलाई हराउँदै खड्का निर्वाचित भएका हुन्। खड्काले १६ हजार २२२ र केसीले १३ हजार १७० मत प्राप्त गरे। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छाेरा हुन्।
नेपाली कांग्रेसका प्रभावसाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग खड्का आगामी मंसिर ४ गते निर्वाचनमा लमही नगरपालिकाका पूर्व मेयरसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । स्वर्गीय खड्काका पुत्र अनुराग पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस तर्फबाट लुम्बिनी प्रदेश सांसदको लागि दाङको निर्वाचन क्षेत्र नं १ (ख) बाट उम्मेदवार बन्नुभएको हो ।
१६ भदौ, दाङ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, अनुराग खड्का र प्रदीप थापा छन् । आज बसेको दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको बैठकले चार जनाको नाम सिफारिस गर्ने निर्णय […]
काठमाडौँ । विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको शव अन्त्येष्टिका लागि पशुपति अार्यघाट लगिएकाे छ ।
खड्काकाे विशिष्ट सम्मानका साथ अन्त्येष्टि गरिने कांग्रेसले जनाएकाे छ । ...