१६ भदौ, काठमाडौं । दार्चुला घटनाबारे स्थलगत अध्ययन सकेर फर्किंदा सरकारी छानविन टोलीको निष्कर्ष थियो, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएका कारण जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका हुन् ।’ तर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा एसएसबीको भूमिका किटान गरिएको छैन । गृह मन्त्रालयका अनुसार समितिको प्रतिवेदनमा ‘एसएसबीको जवानको उपस्थितिमा घटना भएको’ मात्र […]