कैलाली । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीको लापरवाहीका कारण कञ्चनपुरको केही भू–भाग भारततर्फ परेका कारण जमिनको भोगाधिकार गुमाउनु परेको परिस्थितिका बीच दुई पालिकाका बीच पनि सीमा विवाद बल्झिएको छ ।२०५२/०५३ सालमा आएको गोश्वारा सर्भे नापी टोलीले स्थलगत अध्ययन र जनतासँग सहकार्य नगरिकनै पुरानो नक्सालाई कायम गर्द...