नेपाल-भारत सीमा विवाद भोट तान्नका लागि आकर्षक मुद्दामात्रै बन्योः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं, २ जेठ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सीमा विवाद नेताहरुका लागि भोृट माग्ने मुद्दा बनेको टिप्पणी गरेकी छन् । आज (शनिबार) डा. दिपेश घिमिरेद्वारा लिखित ‘शासन र शासक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले भोट तान्नका लागि सीमानामा गएर झण्डा हल्लाउने र भारतीय विस्तारवाद मुर्दावाद भन्ने प्रवृत्ति बढेपनि सत्तामा रहेको बेला कुनै पनि […]