काठमाडौं : इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ। बिहिबार जित्नै पर्ने खेलमा लेस्टर इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरियो। नापोली भने समूह 'सी' बाट उप विजेताको रुपमा नकआउटमा प्रवेश गर्न सफल भयो।यो समूहबाट रसियन क्लब स्पारटाक मस्को विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ। स्पारटाक र नापोलीको समान १० अंक नै रहेपनि स्पारटाक हेड टु हेडमा अघि रह्यो।लेस्टर सिटीविरुद्ध नापोलीको घरेलु मैदानमा भएको खेलमा