जसपाकाे आधिकारिकता विवाद ११ साउनमा टुंगो लाग्ने, जसपाका ५१ नेतालाई आयाेग बाेलाइयाे

निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारितासम्बन्धी विवादमा टुंगो लगाउने भएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, नयाँ सरकार गठनका लागि प्रतिपक्षीको जोड

प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको हो । पछिल्लो समय प्रदेश प्रमुखसँग असन्तुष्ट रहेका प्रतिपक्षीहरु केन्द्रमा […]

जसपाका कुन नेता कसको पक्षमा ? (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा...

रेशम चौधरीको आयोगमा इन्ट्री, जसपाका दुवै पक्ष निरास

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन्  । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । उनलाई सोमबार दिउँसो ...

पक्ष र विपक्षमा बस्न मन मानेन, जसपाको पक्षमा उभिन तटस्थ बसेँ– रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन्। निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँ कुराकानीमा चौधरीले दुवै अध्यक्षद्वयप्रति उत्तीकै सम्मान र श्रद्धा रहेको तर पार्टी एकताका लागि आफू पक्ष विपक्षमा लाग्न नसकेको बताए।जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगमा हस्ताक्षर सनाखत गर्न पुगेका चौधरीले तटस्थमा हस्ताक्षर गरेका हुन्।कुनै नेताको नभई आफू जसपाको पक्षमा रहेको उनको भनाइ थियो।

सनाखतका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्। उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोग पुगेका हुन्। यसअघि आयोगले कारागारमै पुगेर चौधरीको सनाखत लिइने बताएको भएपनि पछि उनलाई आयोगमै ल्याइएको हो। चौधरीलाई प्रहरीले गाडीमा आयोगमा ल्याएको थियो। आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले नेताहरुसँग छलफल गरी सनाखत गर्ने निर्णय लिने बताएका छन्।

जसपाका नेता कार्यकर्ता सनाखतका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ । आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उहाँहरु आयोग पुग्नुभएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिनभयो ।

जसपाको आधिकारिकता विवाद :  निर्वाचन आयोगको इजलासमा बहस सुरु

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा भएको विवाद समाधानका लागि  निर्वाचन आयोगको इजलासमा बहस सुरु भएको छ ।   जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र...

आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। आधिकारिताको विवाद समाधान गर्न आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै पक्षको दाबीपछि विवाद समाधानका लागि असार २२ गते बिहान ११ बजेका लागि बोलाएका प्रबत्ता श्रेष्ठले बताए । दुवै पक्षलाई उपस्थितिका लागि पत्र पठाइएको र […]

जसपाको आधिकारिकता विवाद प्रक्रियामा, यसरी हुन्छ निरूपण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद निरूपणको प्रक्रिया सुरु भएको छ । गएको शुक्रबार जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनकोे दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले प्रक्रिया सुरु गरेको हो । पार्टीमा विवाद भएको ३० दिनभित्र आयोगलाई जानकारी गराउनुपर्ने...