लुम्बिनी प्रदेश सरकार अल्पमतमा, नयाँ सरकार गठनका लागि प्रतिपक्षीको जोड

प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको हो । पछिल्लो समय प्रदेश प्रमुखसँग असन्तुष्ट रहेका प्रतिपक्षीहरु केन्द्रमा […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको सय दिनको उपलब्धि सार्वजनिक, २८ किमि सडक कालोपत्रे !

दाङ – लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा गरेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भए। ७ राजनीतिक दलको समर्थनमा सरकार गठन भयो। तर, सत्ता साझेदार दल राप्रपाबाहेक अन्य दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। वैशाख ११ मा विश्वासको मत लिने तयारी […]

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, अब के गर्लान् मुख्यमन्त्री शंकर पोखरेलले ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो । ८३ सदस्यीय प्रदेशसभाको अंकगणितका आधारमा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्नेमा उनको राजीनामासँगै मुख्यमन्त्री पोखरेलको पक्षमा अब ४१ सांसदमात्र देखिएका छन् ।यसअघि अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा जसपाका चार सदस्यलाई सरकारमा सामेल गराएर आफ्नो नेतृत्वमै स

बहुमत गुमाएको लुम्बिनी प्रदेश सरकारले कसरी ल्याउला बजेट ?

लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका छन् । राष्ट्रियसभा उपनिर्वाचन परिणामले आफूहरुको दावीलाई पुष्टि गरेको उनीहरुको तर्क...

लुम्बिनीमा दलहरुसँग वार्ता गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन, बुटवल । सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस […]