आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। आधिकारिताको विवाद समाधान गर्न आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै पक्षको दाबीपछि विवाद समाधानका लागि असार २२ गते बिहान ११ बजेका लागि बोलाएका प्रबत्ता श्रेष्ठले बताए । दुवै पक्षलाई उपस्थितिका लागि पत्र पठाइएको र […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, नयाँ सरकार गठनका लागि प्रतिपक्षीको जोड

प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको हो । पछिल्लो समय प्रदेश प्रमुखसँग असन्तुष्ट रहेका प्रतिपक्षीहरु केन्द्रमा […]

जसपाका कुन नेता कसको पक्षमा ? (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा...

जसपाको आधिकारिकता विवाद प्रक्रियामा, यसरी हुन्छ निरूपण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद निरूपणको प्रक्रिया सुरु भएको छ । गएको शुक्रबार जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनकोे दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले प्रक्रिया सुरु गरेको हो । पार्टीमा विवाद भएको ३० दिनभित्र आयोगलाई जानकारी गराउनुपर्ने...