काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा भएको विवाद समाधानका लागि निर्वाचन आयोगको इजलासमा बहस सुरु भएको छ ।
जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र...