आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता दिने : मन्त्री, तामाङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको खोप फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रकालाई पनि प्राथमिकतामा दिइने बताएका छन् । नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्रीले खेल क्षेत्र र अन्य रोगको उपचार सहज बनाउनेमा लागिरहेको बताए । ज्ञापनपत्रमा महासंघले खेलाडी र खेल क्षेत्रका लागि काठमाडौंमा ५ हजार र प्रदेश, जिल्लामा आवश्यकता अनुसार खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

कर्णाली : रैथाने बालीलाई प्राथमिकता दिने मन्त्री शर्माको भनाइ

जुम्ला : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि‚ सहकारीमन्त्री भीमप्रकाश शर्माले जुम्लाको रैथाने उत्पादनलाई प्राथमिकता दिने बताएका छन्।उनले नेपाल पत्रकार महसंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा स्थानीय बालीको संरक्षण र प्रवर्द्धनका लागि पहिलो प्राथमिकता रहने बताएका हुन्। कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। आगामी नीति‚ कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका छन्। उनले भने, ‘गर

सरकारले ‘एक घर एक धारा’ नीतिलाई प्राथमिकता दिने

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर एक धारालाई प्राथमिकता दिने भएको छ। तराई क्षेत्रमा स्वच्छ पानीको व्यवस्था गर्ने, काठमाडौं  उपत्यकामा मेलम्चीको पानीलाई प्राथमिकता दिई फोहोर पानीलाई...

सीमान्तकृतका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता

पत्रकार र नागरिक अभियन्ताहरूले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।...

यी हुन् प्रधानमन्त्री प्रचण्डले सबैभन्दा बढी प्राथमिकता दिएका तीन क्षेत्र

काठमाडा‌ैं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा तीन कामलाई प्राथमिकता दिने बताएका छन्। प्रचण्डले आज पदभार सम्हालेपछी अाफूले प्राथमिकता दिने तीन क्षेत्रकाे घोषणा गरेका हुन्। उनले प्राथमिकता दिएका तीन क्षेत्र हुन्- सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि।

गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने

गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले यस्तो बताएका हुन् । प्रदेश सरकारबाट सवारीसाधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइने उनले बताए । त्यस्तै विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न प्रदेशका विभिन्न स्थानमा चार्जिङ...

सिटिजन्स बैंकले संस्थागत  सुशासनलाई उच्च प्राथमिकता दिने

सिटिजन्स वैंक लिमिटेडले स्थापनाको १५औँ वार्षिकोत्सवमा संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्ड कायम राख्दै आएको...

‘स्थानीय तहमा महिला उम्मेदवारलाई प्राथमिकता दिन्छौँ’

कर्णाली प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले बैशाख ३० गते हुने निर्वाचनमा महिलालाई प्राथमिकता दिने बताएका हुन्।...

स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हुन्।...

मन्त्री भएको ११९ दिनपछि सय दिने प्राथमिकता सार्वजनिक

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफू मन्त्री भएको एक सय १९ दिनपछि आफ्ना सय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्री यादव गत कात्तिक १६ गते प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यद्यपि उनलाई मुख्यमन्त्री राजेन्द्र राईले गत माघ २३ गतेको मन्त्रिमण्डल पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि स्वास्थ्यको जिम्मा पनि सामाजिक विकास मन्त्रालय अन्तर्गत नै थियो । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्व

‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै हो’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, &lsqu