काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, &lsqu