सिटिजन्स वैंक लिमिटेडले स्थापनाको १५औँ वार्षिकोत्सवमा संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्ड कायम राख्दै आएको...