गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले यस्तो बताएका हुन् ।
प्रदेश सरकारबाट सवारीसाधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइने उनले बताए । त्यस्तै विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न प्रदेशका विभिन्न स्थानमा चार्जिङ...