जुम्ला : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि‚ सहकारीमन्त्री भीमप्रकाश शर्माले जुम्लाको रैथाने उत्पादनलाई प्राथमिकता दिने बताएका छन्।उनले नेपाल पत्रकार महसंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा स्थानीय बालीको संरक्षण र प्रवर्द्धनका लागि पहिलो प्राथमिकता रहने बताएका हुन्। कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। आगामी नीति‚ कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका छन्। उनले भने, ‘गर