भरतपुरका मेयर उम्मेदवार विजय सुवेदीले गरे मतदान

चितवन, ३० वैशाख  :चितवन महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

सम्बन्धित सामग्री

भरतपुरमा विजय सुवेदी रेनुभन्दा १४५५ मतले परे पछाडि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा  मत गन्दा दाहालले  ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५  मतले सुवेदीलाई पछाडि पारेकी छिन् ।मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् । महानगरपालिका ६ मा काँग्रेसका वडाध्

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्। पछिल्लो विवरण अनुसार रेनुले ९ हजार मत कटाएकी हुन्। बुधबार बिहानसम्म २५ हजार ३५८ मत गणना हुँदा रेनुले ९ हजार ११ मत ल्याएकी छन्। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत […]

भरतपुरमा रेनुको अग्रता बढ्दै, ६०१ मतले पछिपरे विजय सुवेदी

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ६०१ को अग्रता बनाएकी छन् । २२ हजार ६८६ मत गन्दा दाहालले ७ हजार ८५७ मत ल्याउदै अग्रता बढाएकी हुन् ।त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २५६ मतले पछ्याउँदैछन् । दाहाल र सुवेदीको मतान्तर ६०१ पुगेको छ । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७३९ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ४ सय ७९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार मत पाएकी छन् ।

भरतपुरमा विजय सुवेदी झिनो मतले अगाडि

चितवन-  भरतपुर महानगरबाट प्राप्त पछिल्लो परिणामअनुसार गठबन्धनकी मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४९५ मत ल्याएकी छन्।  एमालेका विजय सुवेदीले ४५५० ल्याएर उनीभन्दा ५५ मतसाथ अगाडि छन्। यहाँको मतगणनाका क्रममा कहिले सुवेदी अगाडि, कहिले दाहाल अगाडि भइरहेको छ। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत ल्याएका छन्। पौडेलले राम्रो मत ल्याउँदै जाँदा गठबन्धनकी उम्मेदवार […]

भरतपुर अपडेट : रेनुसँग विजयले लिए ६१ मतको अग्रता

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् ।

भरतपुरका यी वडामा भुँईकटहरका अगाडि हँसिय हथौडा भुत्तो

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरुवाती चरणदेखि नै रोचक छ। नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी बीच झिनो मतको उतार–चढाव भईरहेको छ। पछिल्लो नतिजामा एमालेका ...

भरतपुरमा चार सय ५० मत गन्दा पनि दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् । चार सय ५० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी मेयर उम्मेदवार दाहालले १ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि १ सय ६७ ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत ...

भरतपुरमा चार सय ५० मत गन्दा पनि दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् । चार सय ५० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी मेयर उम्मेदवार दाहालले १ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि १ सय ६७ ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत ...

भरतपुरमा मत गणना राेचक बन्दै : चार सय मत गन्दा दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् । चार सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ५० मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय ५० ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरे...

भरतपुर महानगरको मेयर उम्मेदवार विजय सुवेदीसँग एक दिन (भिडिओ)

वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई चुनौती दिन मैदानमा उत्रिएका हुन्, एमाले नेता विजय सुवेदी ।