भरतपुर महानगरको मेयर उम्मेदवार विजय सुवेदीसँग एक दिन (भिडिओ)

वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई चुनौती दिन मैदानमा उत्रिएका हुन्, एमाले नेता विजय सुवेदी ।

सम्बन्धित सामग्री

बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो

काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत […]

केशव स्थापितले मागे माफी

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् । उनले भने, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै […]

गोकर्णेश्वरमा फेरि कांग्रेसले जित्छ – मेयर उम्मेदवार दीपक रिसाल

यस पटकको चुनावमा नेपाली कांग्रेसले युवा नेता दीपक रिसाललाई मेयरमा उम्मेदवारी दिन लगाएको छ । अघिल्लो पटक यस नपामा मेयरमा चुनाव जितेका सन्तोष कार्कीले नै युवालाई अघि सारेका छन् ।  मेयरमा उम्मेदवारी दिएका रिसाल यसपटक पनि नेपाली कांग्रेस विजयी हुनेमा ढुक्क छन् ।

भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालसँग एक दिन (भिडिओ)

नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा दोहोरिनका लागि चुनावी प्रतिस्पर्धामा छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरमा प्रमुखको उम्मेदवार रहेकी रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत हुन् ।

भारतपुरमा कांग्रेसको प्रेम धेरैदिन टिक्दैन : एमाले नेता पाण्डे

नेकपा एमाले का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिका  मेयर उम्मेदवार रेनु दाहालसँगको कांग्रेसको प्रेम धेरै दिन नटिक्ने बताएका छन्।  भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन ज्यादै...