भरतपुर अपडेट : रेनुसँग विजयले लिए ६१ मतको अग्रता

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् ।