भरतपुरमा चार सय ५० मत गन्दा पनि दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् । चार सय ५० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी मेयर उम्मेदवार दाहालले १ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि १ सय ६७ ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत ...