भरतपुरका यी वडामा भुँईकटहरका अगाडि हँसिय हथौडा भुत्तो

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरुवाती चरणदेखि नै रोचक छ। नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी बीच झिनो मतको उतार–चढाव भईरहेको छ। पछिल्लो नतिजामा एमालेका ...

सम्बन्धित सामग्री

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङ – दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या

दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० वर्षीय लालबहादुर बोटेलेले श्रीमती ३४ वर्षीया खुमी बोटेलाई हथौडा प्रहार...

हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविध

‘हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र सम्भव भएको हो’

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् । चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा […]

हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौँ – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले […]

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड

एमाले दशौं महाधिवेशन : लोगोमा हँसिया हथौडा हटाएर किन राखियो गैँडा ?

नेकपा एमालेले आगामी मंसिरमा ( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने भएको हो । एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नरा

एमाले महाधिवेशनको लोगोमा सूर्यभित्रको हँसिया हथौडा गायब !

नेकपा एमालेको लोगोमा सूर्यभित्रको हँसिया हथौडा हटाइएको छ । नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गर्ने क्रममा विना हँसिया हथौडाको सूर्य चिन्ह सार्वजनिक गरिएको हो ।  विधान महाधिवेशनले सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।  यस्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरे । त्यसमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या भएको छ। बिहीबार बिहान महोत्तरी गाउँपालिका–३ मडई पुर्वारी टोलकी ४२ वर्षीया शिला देवी झाको शव घरमै फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा...