कप्तान रोहित शतक पूरा गर्न १३ रनले चुके

काठमाडौं- कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।

सम्बन्धित सामग्री

कप्तान रोहित पौडेलकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्।

कप्तान रोहित पौडेलकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्।

कप्तान रोहित पौडेलकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्।

क्रिकेट : डेब्यु टोलीमाथि कीर्तिमानको वर्षा

युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको दिन बुधबार नेपालले एसियाली खेलकुदमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको छ।...

भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल […] The post भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित first appeared on हाम्रो खेलकुद.

नेपालको इनिङ्स सम्हाल्दै कप्तान रोहित, पूरा गरे अर्धशतक

विश्वकप लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध कठिन अवस्थामा रहेको नेपाललाई कप्तान रोहित पौडेलले सम्हालेका छन् । २२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट उनले नेपाललाई उद्धार गरेका हुन् ।

रोहितको उत्कृष्ट प्रदर्शनमा विराटनगर प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा पुगेको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनलरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र ३ छक्कासहित ६६ रनको […]

रोहितको अर्धशतकमा विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित […]

रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

अष्ट्रेलियामाथि भारतको सहज जित

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको सहयोगमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । योसँगै टि२० विश्वकपको लागि दुबै टोलीको तयारी पूरा भएको छ । जितको लागि १ सय ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका रोहित शर्मा […]