नेपालको इनिङ्स सम्हाल्दै कप्तान रोहित, पूरा गरे अर्धशतक
विश्वकप लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध कठिन अवस्थामा रहेको नेपाललाई कप्तान रोहित पौडेलले सम्हालेका छन् । २२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट उनले नेपाललाई उद्धार गरेका हुन् ।
नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ ।
कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ...
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...
काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।न
काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध अर्धशतक हानेका छन् । नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको छ । नेपालका रोहित पौडेल ७३ बलमा ५ चौकासहित ५२ रनमा अविजित छन् । उनलाई […]
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका र २ छक्कासहित ५६ […]