रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

सम्बन्धित सामग्री

अष्ट्रेलियासँगको अन्तिम टी–२० खेलमा भारत विजयी

काठमाडौं, मंसिर १८ । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो । त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको […]

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी

काठमाण्डाै - अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो । जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा...

दोस्रो टी-२० मा न्युजिल्यान्ड विरुद्ध भारत विजयी

पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। आइतबार लखनउमा भएको दोस्रो खेलमा न्युजिल्यान्डले दिएको ९९ रनको लक्ष्य भारतले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्दै सिरिज १-१ को बराबरी गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको किवी टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन […]

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी

काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम ...

तेस्रो टी२० मा भारत विजयी

काठमाडौं, साउन १८ । भारतले पाँच टी–२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २–१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस […]

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो। वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन

वेष्ट इण्डिजविरुद्ध भारत विजयी

नयाँ दिल्ली । वेष्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय खेलमा भारत २ विकेटले विजयी भएको छ । ३१२ रनको लक्ष्य पाहुना टोली भारतले २ बल अगावै ८ विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतको जितमा अक्षर पटेलले अविजित ६४ रन बनाए । त्यस्तै श्रेयस अइयर ६३, सञ्जु श्यामसन ५४ तथा शुभमन गील ४३ रनमा आउट भए […] The post वेष्ट इण्डिजविरुद्ध भारत विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोहलीको सयौँ टेस्टमा भारत विजयी

काठमाडौँ : विराट कोहलीको १०० औँ टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । आइतबार तेस्रो दिनमै मोहलीमा सकिएको पहिलो टेस्टमा भारत एक इनिङ र २२२ रनले विजयी भएको हो । भारतको जितमा रवीन्द्र जडेजाले अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा नटआउट १७५ रन बनाएका जडेजाले बलिङमा दुवै इनिङमा ९ विकेट लिएका थिए । टस जितेर पहिले […]

इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी

काठमाडौं, २२ भदौ । इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी भएको छ । सोमबार द ओभलमा भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको हो । पहिलो इनिङ्समा भारत १ सय ९१ रन जोड्दा अलआउट भएको थियो । तर, दोस्रो इनिङ्समा भारतले ४ सय ६६ रन जोडेपछि इंग्ल्यान्डले ३ सय ६८ रनको विशाल लक्ष्य पाएको थियो […]

मैत्रीपूर्ण फुटबलमा नेपालविरुद्ध भारत २-१ ले विजयी

काठमाडौं, २० भदौ । नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ । आज। दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो । नेपालले आक्रामक खेल खेलेपनि पोष्टमा गतिलो प्रहार गर्न नसक्दा हार व्यहोरेको हो । यद्यपि, नेपालले दर्शकको मन जितेको छ । दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई […]