एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको सहयोगमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । योसँगै टि२० विश्वकपको लागि दुबै टोलीको तयारी पूरा भएको छ । जितको लागि १ सय ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका रोहित शर्मा […]