रोहितको उत्कृष्ट प्रदर्शनमा विराटनगर प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा पुगेको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनलरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र ३ छक्कासहित ६६ रनको […]