दलित सांसदको गुनासो : एक महिना भयो कोठा पाइन

२१ जेठ, काठमाडौं । सांसदले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको गुनासो गरेका छन् । सोमबार संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताइन् । 'सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ' उनले भनिन् 'हामीले एक …

सम्बन्धित सामग्री

सांसदको गुनासो- सुनभन्दा महङ्गो भयो नुन

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको …

संसद्मा सांसदको गुनासो: मध्यवर्ती क्षेत्रका जनतालाई लोकतन्त्र आएन

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यावर्ती क्षेत्रका नागरिकको समस्यामा राज्य गम्भीर बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् । उनले मध्यवर्ती क्षेत्र […]

प्रचण्डसँग माओवादी सांसदको गुनासो : हाम्रो क्षेत्रमा बजेट खै ?

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को […]

सांसदको गुनासो – ‘कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक’

काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा […]

सांसदको गुनासो : काठमाडौको फोहोरले हैजा फैलियो

राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।  सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् । ‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्य

सरकारले नागरिकको समस्यामा चासो नदिएको सांसदको गुनासो

काठमाडौं । सरकारले सर्वसाधारणको आम चासोका समस्या समाधानमा चासो नदिएको सांसदहरुले गुनासो गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकका शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटना न्यूनिकरण, महंगी, सरकारी खर्च कटौती र ग्रामीण क्षेत्रमा अस्पताल सञ्चालन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेस सांसद डा. डिला संग्रौलाले विकासका नाममा असार मसान्तमा सडक टालटुलमात्र गर्दा दैनिक दुर्घटना […]

मधेशका सांसदको गुनासो : असोजमै योजना दियौं, अहिलेसम्म बजेट आएकै छैन

मधेश प्रदेशका सांसदहरुले संसदीय विकास क्षेत्रअन्तर्गत छनौट भएका योजनाका लागि सरकारले हालसम्म बजेट उपलब्ध नगराएको गुनासो गरेका छन् । सांसदहरुले असोजमै योजना पेश गरेपनि सरकार हालसम्म यसतर्फ ध्यान नदिएको बताए ।