झापाका तीन विद्यालय पुनः बन्द

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो,  खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।  बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए ।उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द ग

सम्बन्धित सामग्री

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको सोमबार निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका …

झापाका मतदातामा जागेन उत्साह (फोटोफिचर)

झापाका मतदानस्थलमा मतदाताको उपस्थित कम देखिएको छ । निर्वाचन कार्यालयले गरेको अपेक्षाअनसार मतदान हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले स्वीकारेका छन् । ‘हामीले ७४ प्रतिशत मत खस्ने अनुमान...

दसैंले छोएन झापाका व्यवसायीलाई

नेपालीहरूको महान् चाड दसैंको चहलपहल सुरु भइसके पनि झापाका व्यवसायीहरूलाई भने दसैंले छुन सकेको छैन । चाडपर्वको समयमा पनि झापाका बजारमा मानिसहरूको चहलपहल नभएर व्यपार–व्यवसाय ठप्प प्राय: भएपछि व्यवसायीहरूलाई दसैंको रौनकताले छुन नसकेको हो ।विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण दुई वर्षदेखि ठप्प प्राय: भएको व्यवसाय दसैंको बेला सुध्रिएला भन्ने आस गरे पनि […]

भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा

झापा – भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले […]

झापाका कुन पालिकाका कति बजेट?

झापा – पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्। झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रुपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै, अर्जुनधारा नगरपालिकाले ७४ करोड […]

एमाले झापाका अध्यक्षकै वडामा बागी उम्मेदवारी

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीकै वडामा एमालेको बागी उम्मेदवारी परेको छ ।

झापाका अधिकांश पालिकाहरूमा पुरुष नै उपप्रमुख/उपाध्यक्ष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ।...

झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन्।

झापाका पुराना पत्रकार धितालको निधन

झापा – झापाका पुराना पत्रकार केशव धितालको निधन भएको छ। नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको हो। उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो। मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भइ उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो। उपचारकै क्रममा […]

बिनायो प्रतियोगितामा झापाका बलबहादुर प्रथम

विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको प्रथम उपाधि झापाका बलबहादुर राईले जितेका छन्।...