झापाका मतदातामा जागेन उत्साह (फोटोफिचर)

झापाका मतदानस्थलमा मतदाताको उपस्थित कम देखिएको छ । निर्वाचन कार्यालयले गरेको अपेक्षाअनसार मतदान हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले स्वीकारेका छन् । ‘हामीले ७४ प्रतिशत मत खस्ने अनुमान...

सम्बन्धित सामग्री

धादिङका मतदातामा उत्साह देखिएन

४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह देखिएन । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधिसभामा १७ जना र प्रदेश सभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार भए पनि उत्साहजनक मत खसेन । निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ […]

धादिङका मतदातामा उत्साह देखिएन

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह दिखएन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिक तर्फ प्रतिनिधि सभामा १७ जना र प्रदेश सभा तर्फ ३७ जना गरी ११० जना उम्मेदवार भएपनि उत्साहजनक मत खसेर । निर्वाचन कार्यालयले दिएको […]

मतदातामा छैन उत्साह

इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य  रहेको छ ।

मतदातामा देखिएको अन्योलता

प्रारम्भहालै यस स्तम्भकारले ८१ वर्षका आफ्नै पुराना हाकिमसँग फोनमा संवाद गर्ने अवसर पाएको थियो । स्वभावतः मंसिर ४ गतेको एजेन्डाले स्थान पायो । दलका प्रतिनिधिलाई मत नदिने उहाँको स्पष्ट धारणा थियो । स्वतन्त्रमध्येका राम्रा उम्मेदवारलाई जिताउनुपर्ने र त्यसैमा हामी सबै लागि पर्नुपर्छ भन्ने चट्टानी अडान उनमा देखियो । युवाहरू देशको भविष्यको चिन्ता ज्यादा हुने नै […] The post मतदातामा देखिएको अन्योलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल

रुकुम - पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको छ । थपिएका नयाँ मतदाता जसले यसपालिको चुनावमा भोट खसाल्न लागेका छन्, उनीहरुमा सही मतदान प्रकृयाबारे अन्योल देखिएको हो । चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले घरदैलो अर्थात् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरु अलमलमै रहेको गुनासो गरेका छन् । सही मतदान प्रक्रियाबारे अहिलेसम्म जानकारी नपाएको उनीहरुको...

नयाँ मतदातामा कौतुहलता संगै उत्साह

सुदूरपश्चिम, २५ कात्तिक । १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर गर्छिन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनि मतदान गर्न आतुर देखिएको हो । “मतदाता नामावलीमा आफ्नो नाम समावेश हुँदा पहिलो पटक भोट हाल्ने अवसर पाउँदै छु”, उनले भनिन्, “निःशुल्क र […]

दलहरू महिलालाई मतदातामा मात्र सीमित गर्दैछन्

चुनाव नहुँदा करबाट मात्रै दोहन गरेर हालीमुहाली गरे अब चुनावको बेलामा कर र मत दुवै लिएर दोहन गर्छन्। दलको यस्ता गतिविधिले मतदातामा वितृष्णा, असन्तुष्टि र आक्रोश बढिरहेको छ। यो विस्फोट हुन खोजिरहेको छ।

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न मतदातामा गृहमन्त्रीको अपिल

काठमाडौं, २९ बैशाख । गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । आज एक अपिल जारी गर्दै गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन […]

मतदातामा आएको परिवर्तन

काठमाडौं, बैशाख २६ । विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारले भेटेका मतदाताले विगतको भन्दा फरक माग गर्ने गरेका छन् । मतदाताले उम्मेदवारसँग मत मान्ने क्रममा भौतिक विकाससँगै सामाजिक र आर्थिक विकासका कार्यक्रम पनि ल्याउनुपर्ने माग […]

मतदातामा अनौठो मौनता छ, पैसावाल उम्मेदवारमात्र उत्साही छन्ः हृदयेश त्रिपाठी

काठमाडौं, २७ चैत । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन घोषणा भए पनि मतदातामा आश्चर्य लाग्दो मौनता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “मैले सातआठ पटक चुनाव लडेँ । तर मतदाताको मौनता देखेको थिइनँ । […]