दसैंले छोएन झापाका व्यवसायीलाई

नेपालीहरूको महान् चाड दसैंको चहलपहल सुरु भइसके पनि झापाका व्यवसायीहरूलाई भने दसैंले छुन सकेको छैन । चाडपर्वको समयमा पनि झापाका बजारमा मानिसहरूको चहलपहल नभएर व्यपार–व्यवसाय ठप्प प्राय: भएपछि व्यवसायीहरूलाई दसैंको रौनकताले छुन नसकेको हो ।विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण दुई वर्षदेखि ठप्प प्राय: भएको व्यवसाय दसैंको बेला सुध्रिएला भन्ने आस गरे पनि […]