झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन्।

सम्बन्धित सामग्री

संक्रमितले भरिए झापाका अस्पताल

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ...

भुसको आगो जस्तै फैलियो कोरोना : झापाका घरैपिच्छे संक्रमित

झापा । पछिल्लो समय झापा जिल्लामा कोरोना सङ्क्रमण भुसको आगो झैँ फैलँदै गएको छ । प्रत्येक दिन कोरोना भाइरस सङ्क्रमित हरूको सङ्ख्या र अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेको छ । जिल्लाका सम्पूर्ण कोभिड सेन्टरहरू कोरोनाका बिरामीले भरिभराउ भएका छन् । यसले झापा जिल्लामा कोरोना प्रकोप नियन्त्रण बाहिर जाने चिन्ता सुरु भएको छ ।

योजनै-योजनाले भरिभराउ प्रधानमन्त्रीको ओलीको गृहनगरमा

दमक । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भने अनेकौं योजना केन्द्रित गरिएका छन् । राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा ...

मेमोरी किङ अर्पण

गत बुधबार राष्ट्रिय सभागृहको हलमा माइन्ड पावर सम्बन्धी एक कार्यक्रम सञ्चालन गरियो । हल विद्यार्थीले भरिभराउ रहेको उक्त कार्यक्रमका वत्ता थिए, मेमोरी किङ भनेर चिनिने झापाका २६ वर्षीय अर्पण शर्मा ।