झापाका कुन पालिकाका कति बजेट?

झापा – पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्। झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रुपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै, अर्जुनधारा नगरपालिकाले ७४ करोड […]

सम्बन्धित सामग्री

झापाका ४० वडाको मतगणना सकियो, कसको कति ?

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेपाली काँग्रेसले धेरै वडा जितेको छ । हालसम्म सार्वजनिक ४० वडाको विवरण अनुसार कांग्रेसले १७ वडामा जित हात पार्दै पहिलो स्थान प्राप्त गरेको हो । एमालेले भने १४ वडामा जितेको छ । ३ वडामा राप्रपा र ३ वडामा स्वतन्त्रले जितेका छन् भने २ वडामा माओवादी सीमित बनेको छ । यस्तै नेकपा एमालेबाट विभाजित भएको नेकपा एसले १ वडा जितेको छ । झापाका वडागत विवरणकचनकवल गाउँपालिकावडा नं. १ कांग्रेसवडा नं. २  एमालेवडा नं. ३ कांग्रेसवडा नं. ४ कांग्रेसवडा नं. ५ कां

कोभिडबारेका समाचार कति भरपर्दा छन् ? जाँच गरौँ

केही दिनअगाडि झापाका एक जना गुरुले १८ वटा जडीबुटी मिलाएर कोरोनाको औषधि बनाएको भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । खुलेआम यसरी कुनै विश्वसनीय आधार नभएका जडीबुटी, झारपात पकाएर मान्छेहरूलाई ख्वाउँदा कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार हुने ?

७४ जिल्लामा पुग्यो कोरोना, २४ घण्टामा ६७१ संक्रमित, कुन जिल्लामा कति थपिए?

काठमाडौँ: पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या सात हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ र मोरङका १ जनामा संक्रमण पुष्टि

बंगुरको वीर्य बेचेर करोडपति

एउटा बंगुरबाट आम्दानी कति लिन सकिएला ? अनि एउटा बंगुरको मूल्य कति होला ? भन्ने जिज्ञासा जो कोहीसँग हुन सक्छ । झापाका एक बंगुर पालक किसानले एउटै बंगुरबाट मासिक एकलाखभन्दा बढी आम्दानी लिइरहनु भएको छ भनेर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

झापामा ७१.५३ प्रतिशत राजस्व संकलन

चलू आर्थिक वर्षको ११ महिनामा झापाका स्थानीय तहले ७१.५३ प्रतिशत राजस्व संकलन गरेका छन् । झापामा केही स्थानीय तहले लक्ष्य भन्दा बढी राजस्व संकलन गरिसकेका छन भने कति आधा अंकमा अलमलिरहेका छन् । झापाका ८ वटा नगरपालिकाले चालू आर्थिक वर्षमा ७३ करोड ८४ लाख २७ हजार ८३५ रुपैंयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेका थिए । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा ५२ करोड ९७ लाख ९८ हजार ५०७ रुपैंयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

‘नेताहरू कम सुन्छन्, जाली फुट्ने गरी चिच्याउँ’

‘आज कति दिन हो अनसनको?’ ट्याक्सी चालकले सोधे। ‘२० दिन।’ ‘आम्मामा, २० दिन भइसक्यो, अहिलेसम्म के हेरेर बसेको छ सरकार?’ १५ वर्षदेखि राजधानीमा ट्याक्सी चलाइरहेका उनले भने। डा. गोविन्द केसीले थालेको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको जुलुसलाई चासो र उत्सुकतासाथ नियालिरहेका झापाका ती ट्याक्सी चालकलाई आन्दोलनका अन्तरकुन्तर थाहा छैन। उनलाई ती सबै बुझ्ने…