अखिल अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते भएका छन् । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ । घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम […]

सम्बन्धित सामग्री

बानेश्वरमा प्रदर्शन : अखिल क्रान्तिकारीकी अध्यक्ष घाइते

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् ।  यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् । उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।