काठमाडौं, कात्तिक १८। व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् । मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउलाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ […]