यस्ता छन् श्रममन्त्री कुँवरका प्राथमिकता र योजना

काठमाडौँ – मन्त्रिमण्डल हेरफेरपछि नेकपा एकीकृत समाजवादीबाट सरकारमा पुगेकाहरु मन्त्रालयगत एजेन्डा र काम गर्ने तौरतरिकाको अध्ययनमा व्यस्त छन्। मन्त्री क्वाटरमा सर्नेदेखि जिम्मेवारी प्राप्त भएको मन्त्रालयको विषयबस्तु अध्ययन गर्ने काम भइरहेको सम्बन्धित मन्त्रीका सचिवालयले जनाएका छन्। झण्डै एक हप्ताअघि नेकपा एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको छ। एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बनेका […]