‘बौद्धिक पलायन र भ्रष्टाचार रोक्ने मेरो पहिलो एजेन्डा हो’

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नेपालमा बौद्धिक पलान र भ्रष्टाचार रोक्ने आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभएको छ । शनिबार टोखामा आयोजित चुनावी कार्यक्रममा पौडेलले नेपालमा बौद्धिक पलायन र भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधानका उपायहरू खाज्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपाली युवाहरू […]