भक्तपुर- स्थानीय तहको निर्वाचनसँंगै देशैभरि विकास निर्माणको ठूल्ठूला मुद्दा उम्मेदवारहरूले उठाइरहेका बेला भक्तपुरमा भने फरक अमेरिकी सहयोग परियोजना एमसीसीले प्राथमिकता पाएको छ । एमसीसी पास गर्ने दलहरूलाई होइन, विरोधीलाई अमूल्य मत दिनुपर्छ भन्दै मत माग्ने गरिएको छ । विशेष गरेर नेमकिपाबाट भक्तपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका सुनिल प्रजापतिले एमसीसीलाई मुख्य एजेन्डा बनाएका छन् । स्थानीय […]