काठमाडौंः राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले निजी क्षेत्रका शिक्षकहरुका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
लामो लकडाउनका कारण विद्यालय बन्द हुदाँ विशेष गरी निजी क्षेत्रका शिक्षकले तलब नपाउने र जिवन धान्नै मुस्किल हुने अवस्था रहेको उल्लेख गर्दै उनले राहत प्याकेज ल्याउन शिक्षा र अर्थ मन्त्रालयको ध्यानाकर्षण...