रुकुम पश्चिमको सदरमुकाम मुसिकोटनजिकै निर्माणाधीन पानेढुंगा रंगशाला अलपत्र परेको छ ।जिल्लामा आयोजना हुने ठूला खेलकुद कार्यक्रमलाई लक्षित गरी ७ वर्ष अघिबाट निर्माणकार्य थालिएको रंगशालाको काम पूरा नहुँदै अलपत्र परेको छ भने अर्को ठाउँमा फेरि नयाँ रंगशालाको काम थालिएको छ ।मुसिकोट नगरपालिका–२ मा निर्माणाधीन पानेढुंगा रंगशालाको काम अधुरै अवस्थामा छाडिएको छ । २०७१ सालबाट रंगशाला निर्माण […]