अस्ट्रेलियामाथि इंग्ल्याण्ड हाबी, सेमिफाइनल नजिक

अस्ट्रेलियामाथि ८ विकेटको सहज जीत निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपमा सेमिफाइनल नजिक पुगेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्र ११.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको यो लगातार तेस्रो जीत हो । समूह १ मा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा अस्ट्रेलियाको यो पहिलो हार हो ।इंग्ल्याण्डलाई जीत दिलाउन जोस बटलरले विष्फोटक पारी खेले । उनले नटआउट रहँदै मात्र ३२ बलमा ७१ रन बनाए । यस क्रममा उनले ५ छक्का र ५ चौका हिर्काए । उनलाई २२ रन बनाउँद

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी : दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे केपटाउनमा हुनेछ । इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेका थिए । पछिल्लो पाँच […]

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो […]

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]

विश्वकप क्रिकेट : इंग्ल्याण्ड गर या मरको अवस्थामा

काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज  इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।  समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ।  श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन।  इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले ख

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास […] The post आज इंग्ल्याण्ड र स्विडेन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, […]

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनल प्रवेश

काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो । इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि […]

इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, काठमाडौं । इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टीआउटमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि पेरि सेमिफाइनलमा स्थान […]